बिदेशमा भएकी चेलीको हेर्नै नसकिने भिडियो लिक भएपछि (+१८ ले मात्र हेर्नु) किन गरिन्छ यस्तो?

बिदेशमा भएकी चेलीको हेर्नै नसकिने भिडियो लिक भएपछि (+१८ ले मात्र हेर्नु) किन गरिन्छ यस्तो??

हामी माया अनि अरुमा बिश्वासमा परेर आफ्ना गोप्य सूचना वा गोप्य अंग पनि आफ्ना बिश्वासिला प्रेमीप्रेमिका बिच आधन प्रदान गर्छौ जुन केही दिनका लागि राम्रो भएपनी जुन दिन प्रेमी प्रेमीकाको सम्बन्ध सकिन्छ तब यस्ता भिडियोहरु बजारमा आउछन त्यसैले तपाईं चेलीहरु कसैको पनि बिश्वास नगर्नुस फेरि तपाईको हाल्त पनि यस्तै बन्न सक्छ । जनहितमा जारी फेरी पनि येस्ता घटना नदोहोरियोस सावधान रहनुहोला

दुई बहिनी बने एकैदिन गर्भवती बनेपछि उनीहरुले बच्चा जन्माउने दिनको प्रतिक्षा सुरु भयो । रोचक र अनौठो त के भयो भने दुवैले एकै दिनबच्चलाई जन्म दिए । त्यो पनि जुम्ल्याहा बच्चलाई । घटना हो अमेरिकाको ओहियोको । जहाँ दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । अझ रोचक त के छ भने गर्भवती भएका दुई दिदी बहिनीका पति भने एउटै हुन् ।

एउटै दम्पत्तिका भ्रुणलाई पछि आधा आधा गरी दुई कोखमा बाँडिएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले गर्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन् । आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले सुझाएको यो नयाँ उपायले अहिले उनीहरुको परिवारमा खुशी ल्याएको छ ।

डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराएर विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्रत्यारोपण मत्रै गरेनन् सकुशस रुपमा बच्चा नै निकालेर उनीहरको हातमा थमाइदिए । अन्ततः एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माएपछि अहिले दुवैजना औधी खुशी छन् ।

Add a Comment

Your email address will not be published.