नेपालीहरु गोबर र अनपढ हो भन्दै आईन एक युवती भिडियो सहित

काठमाडौ ।अहिले यतिबेला कोभिड-१९ कोरोना भाईरसको माहामारी बिश्वभर छाएको छ । अहिले सबै देश बिदेश कोरोनाको कारण चिन्तित भएको छ । देश पुरै लकडाउन भएको छ । एक जिल्ला बाट अर्को जिल्ला जान पनि नेपाल सरकारको अनुमती लिन पर्ने छ । यहि कोरोना भाईरस ले गर्दा देश बिदेश मा अन्तर्राष्ट्रिय बिवान पनि बन्द भएका छन ।नेपाल या अन्य देश जानको लागि कोरोना भाईरस स्वाथ चेक जाँच गरि आफ्नो आफ्नो देशको एमबिसी मा आफ्नो नाम टिपाउन पर्ने भएको छ । यस्तै यतिबेला नेपाल ले पनि खाडी मुलुक वा अन्य देशमा अलपत्र परेका आफ्ना नागरिक लाई पहिले प्रथामिकता दिएको छ ।

हालै नेपा सरकार ले युएई र अन्य देश बाट अलपत्र परेका लाई नेपाल लगेको छ । यसै नेपाल जाने दिदी बहिनी र दाजु भाइ हुनुन्छ । यस्मा कोहि भिजिट भिसा मा आफ्नो परिवार शीत गएर सङै फर्कनु भएको छ भने कोहि आफ्नो श्रीमान लाई भेटघाट गरेर फर्किने हुनुन्छ ।तर नेपाल मा फर्किने मा कतिपय गर्भवती महिला हुनुन्छ । तर अहिले सामाजिक संजालमा नकारात्मक कुरा हरु पनि आएको छ । यहि कुरा लिएर आफ्नो फेसबुक मार्फत एक महिला नेपाली दाजुभाइ लाई भिडियो मार्फत गाली दिनुभएको छ । हामिले त्यो भिडियो फेसबुक मार्फत प्राप्त गरेका छौ ।

Add a Comment

Your email address will not be published.