असोज १ गते राति ८ बजे घर-घरमा दीप प्र’ज्वलन गर्न सरकारको आग्रह:

असोज १ गते राति ८ बजे घर-घरमा दीप प्र’ज्वलन गर्न सरकारको आग्रह:

काठमान्डौ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वा’स्थ्यकर्मी र कोरोना संक्रमितहरूको म’नोबल ब’ढाउन राति ८ बजे दी’प प्र’ज्वलन गर्न सबैमा आ’ग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको स’म्मान र संक्रमितहरुको म’नोबल ब’ढाउन घर घरमा दीप प्र’ज्वलन गर्न सबैलाई आ’ग्रह गरिएको जानकारी दिए। विश्व वि’रामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आ’ग्रह गरेको डा. पोखरेलले जनाए।

यस्तै सोही समयमा कोरोनाबाट मृ’त्यु भएकाको स’म्झनमा एक मिनेट मौ’नधारण गर्न समेत म’न्त्रालयले आ’ग्रह गरेको छ। साथै असोज ७ गते स’म्पूर्ण स्वा’स्थ्यकर्मीको स’म्मानमा मा’इतिघरमा दी’प प्र’ज्वलन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त’यारी छ

 

Add a Comment

Your email address will not be published.