भगवान राम नेपाली नै रहेछन्, भारतिय मिडियाले नै देखाईदिए ठुलो प्रमाण ( हेर्नुस भिडियो )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक अयोध्या नेपालमा रहेको अभिव्यक्ति देश बिदेशमा टिकाटिप्पणी भइरहेको बेला रामायणमा उल्लेख भएको देश अयोध्या नेपालमा रहेको भन्दै भारतीय संचारमाध्यमले एक बर्ष अघि तयार परेको सामग्री अहिले भाइरल बनेको छ ।

भारतीय संचारमाध्यम न्युज १८ इन्डियाले तयार परेको उक्त सामग्रीमा रामायणमा उल्लेख गरिएको वास्तविक अयोद्ध्या नेपालको चितवनमा रहेको बताइएको छ । ‘श्रीराम का वंश लोक -नेपाल में मिले रामायण के सच्चे सबूत’ भन्दै न्युज १८ इन्डियाले इतिहासका विभिन्न प्रसङ्गहरुलाई कोट्याउदै रामायणमा उल्लेख गरिएको अयोध्यालाई पुष्टि गर्ने थुप्रै प्रमाण रहेको समेत दाबी गरेको छ । हेर्नुस भिडियो

Add a Comment

Your email address will not be published.