महिलाहरुले नहेर्दिनुहोला यो भिडियो…पुरुषले १ पल्ट अबस्य हेर्नुहोस्

काठमाडैं । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार दुलहाले बोलेको एक शब्दका कारण बेहुलीले विवाह लगत्तै आफ्नो सम्बन्ध तोडेकी छिन् ।

कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्श्री-मतीको रुपमा आफ्नो घरसम्म पनि पुग्न सकेनन् यो विवाह कुवेतमा अहिले सम्मकै इतिहासमा सबैभन्दा छोटो विवाह भएको बताइएको छ ।यो लिन्क खोलेर भिडियो हेर्नुहोस

विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्ट हाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह तोडेकी थिइन् ।कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेर बोलाएका थिए ।

‘क्यू एट न्यूज’ का अनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाएर जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग गरेकी थिइन् ।जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएका जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद गराए ।
उक्त समाचार भाइरल भएपछि अधिकांश मानिसहरूले बेहुलीको पक्ष लिएर उनले सही निर्णय लिएको बताएका छन् ।

इस विडियो को संसार के हर पुरुष को देखना चाहिए अर्थात यस भिडियो संसारका सबै पुरुषहरुले हेर्नुपर्छ भन्ने शीर्षक दिएर टाइगर इन्डिया नामक युट्युव च्यानलबाट फेब्रुअरी २८ २०१७ मा अपलोड भएको यो भिडियो निकै नै मर्मस्पर्शी छ ।बिहे गरेको २ दिनमा एक दुर्घटनामा परेर जिउँदो शहिद भएका श्रीमान न त बोल्न नै सक्छन् त न हिडडुल नै गर्न ।

दिसा पिसाव लगायत आफ्ना अन्य नित्यकर्म गर्न अरुको साहारा चाहिने अवस्थामा पुगेका श्रीमानको हेरचाह गरिरहेकी श्रीमतीमाथी घरका ससुराले कुदृष्टि लगाउन थाल्छन् । सासुले सबै कुरा थाहा पाएता पनि श्रीमानको अगाडी उनको केही चल्दैन ।त्यसपछि के के हुन्छ त भिडियोमा आफै हेर्नुहोला ।

Add a Comment

Your email address will not be published.