
नेपाली हिरोईनलाई पनि यस्तो टक्कर दिने Tik Tok बाट भाईरल पुर्वकी यी चेली (भिडियो हेर्नुस)
October 21, 2020
नेपाली हिरोईनलाई पनि यस्तो टक्कर दिने Tik Tok बाट भाईरल पुर्वकी यी चेली, टिकटकमा करिब ४ लाख फलोअर्स पाउन सफल सुन्दरी मोडल उषा उप्रेती ले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपाल मार्फत् आफ्नो कुराहरु राखेकी छिन् ।
उनले टिक टकमा छाडा कमेन्ट गर्नेहरुलाई ठाडो चेतावनी दिईन् । हेर्नुहोस, टिकटकबाट भाईरल भएकी झापाकी उषाले के भनिन् ।
भिडियो हेर्नुस