कोरोनाले देश नै त्रासमा रहेको बेला सडकमा घिस्रिएर हिड्ने यी ६१ वर्षीय आमाको प्रहरीले गरे पर्दाफास, हेर्ने सबै चकित (भिडियो)

काठमाडौँ, २० चैत्र । यतिबेला कोरोना भाइरस कोभिड-१९ ले गर्दा पुरा देश लकडाउनको अवस्थामा छ । कोरोनाको त्रासले सबै सर्बसाधारण घर भित्रै बसेको बेला एक जना बुढी आमा भने न्युरोडमा घिस्रिएर मागी हिडेको भेटियो । आफ्नो सन्तान कोही पनि नभएको र घर सिन्धुपाल्चोक भएको ति आमाले बताइन ।

नेपाली प्र्यांक मिनिस्टर नामक एक युट्युब च्यानलले ति आमाको असली रुपको पर्दाफास गरेका छन । सडकमा रुदै घिस्रिएको देखेपछि सहयोगको भावनाले उनलाई सोधखोज गर्दा आफ्नो कम्मर देखि तल नचल्ने बताइन । तर जब एक प्रहरीले ति आमाको असली रुप सुनाए तब सब चकित परे । उनि वास्तावमा स्मग्लर भएको तथ्य खुल्यो । उनलाई गौशाला प्रहरीले मात्र दुई पटक गा जा कारोबार गरेको केसमा कारवाही गरेको थियो । त्यति मात्र हैन ति बुढी आमाको दुवै खुट्टा राम्ररी चल्ने पनि बताए ।

उक्त तथ्य खुलेपछि ति बुढी आमालाई यस बारे सोध्दा त्यसै पैसा नआउने त्यहि भएर सडकमा घिस्रिने नाटक गरेको बताइन । त्यति भनेपछी उनी जुरुक्की उठिन । पुरा भिडियो तल हेर्न सकिनेछ ।

भिडियोः

Add a Comment

Your email address will not be published.