दुर्घटनामा गर्भवती महिलाको मृत्यु, ५ जना घाईते

काठमाडौं । भारतको जम्मू कश्मीरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । त्यहाँको उधमपुर जिल्लाको चेनानी क्षेत्रमा गाडी दुर्घटनाग्रस्त हुँदा गर्भवती महिलाको मृत्यु भएको हो । एएनआईका अनुसार यस दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको जानकारी दिइएको छ ।

Add a Comment

Your email address will not be published.