Breaking News. आजदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम ! जान्नै पर्ने ;

काठमाडौं । लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवारी पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ

क8 बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन र नागरिकको जीवनयापन सहज गराउन भन्दै आजदेखि लकडाउन आंशिक रुपमा बन्द गर्ने निर्णय

Add a Comment

Your email address will not be published.