किन गरिन्छ छोरीको ‘योनी’ छेदन ?

सुन्दा पनि डर लाग्ने याे घटना जहाँ महिलाको यो नि छे दन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रति’बन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ ।

भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा ग म्भीर सम स्या उत्पन्न भएको छ ।

मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् ।

‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो यो नी त न्काएर केही चिज का टे ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो यो’नी त’न्का’एर केही चिज का’टे ।

मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले का’टेको ठाँउमा केही कालो पाउडर छ’र्कि’दिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् ।’

यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभी झै पनि दु’खि’त र ल’ज्जाबो’ध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पी’डित महिला महिलाको गु प्तां ग छेदन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बि रुद्ध अभियानमा संलग्न भएकी छिन् ।

चिकित्सकीय कारण छैनः

एफएमजी अन्र्तगत महिलाको यौ न अं गलाई आशिक वा पूर्ण रुपमा छेदन गरिन्छ । का ट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पि’तृसता’त्मक सोचमा आधारित छ ।

यो नि च्छेद गरेपछि महिलाको यौ न शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ ।

छेदनको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पि’तृसता’त्मक सोचमा आधारित छ । यो निच्छे द गरेपछि महिलाको यौ न शक्ति घ ट्ने र बाहिर केटासँग बरा लिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ

‘महिलाको यौ न इच्छा नियन्त्रण गर्नु र उनलाई यौ न कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’

कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।

यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारी रिक र मानसिक रुपमा अस्वस्थ हुन थालेका छन् ।

राष्ट्रसंघको संकल्प प्रस्ताबः

सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा योनिच्छेद बताइन्छ ।

‘एफजीएम अझै भित्र भित्रै गो प्य रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबिरु द्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।

कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो’नि’च्छेदको कुप्रथा कायमै देखिन्छ,’ उनले भनिन् ।

एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौ नको दृष्टिले समेत हा नी गर्ने विज्ञहरु बताउछन् ।

‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृ त्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रतिबन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।

कसरी गरिन्छ यो निछे दन ?

यो नीछेदन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः यो नीको भं गा कु र प त्र र मु न्डलाई हटाइन्छ भने कुनै समुदायले यो नी मुखको भित्रि भो ग’स्ठ (ले बिया) लाई हटाउछन् ।

मु त्र नि’कास हुन र मासिक धर्मको सम’यमा अबरो’ध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । सहबा स र बच्चा जन्माउँदा यो नी आफै खुल्ने बताइन्छ । यस पक्रियाले यो नीमा संक्र मण, दीर्घ का लिन पी डा र बच्चा जन्माउदा सम स्या हुने बताइन्छ । चिकि’त्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छै्न । याे समाचार बिबिसिमा प्रकाशित गरिएकाे छ ।

Add a Comment

Your email address will not be published.